back
NMB ad

श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनीलाई बोर्डले गर्यो कारवाही

Kumari bank ad

काठमाडौं । शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका १४ वटा मेनपावर कम्पनी निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ ।

वि.सं.२०८० असोज १५ सोमवार १७:४० मा प्रकाशित

You can share this post!

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:५३

दमौली (तनहुँ), २६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन...

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४७

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी...

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:१४

दमौली (तनहुँ), २६ जेठ : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर...

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:०९

रूपातोला, (बझाङ), २६ जेठः नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती...

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?   

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:०२

सङ्खुवासभा, २६ जेठः बिनाकुनै अवरोध नियमित काम हुने हो भने...