back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३५.३७ अंकले घटेर १९२१ को विन्दुमा कायम हुन पुगेको हो ।

आइतबार सेयर बजारमा १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८९ कम्पनीको ५८ लाख १५ हजार १५९ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका सबै समूहमा राताम्मै भएको छ।

सेयर बजारमा गिरावट आउँदा हिमालयन लघुवित्त र गरिममा डिबेञ्चरको सेयरमा नकरात्मक सर्किट लाएको छ कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले घटेको छ । त्यस्तै घलेम्दी हाइड्रोको ८.७० प्रतिशत, मायाखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ५.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज २१ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...