काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० असोज २६ शुक्रवार १२:४३ मा प्रकाशित