काठमाडौं । सरकारले आज असोज २८ गते सार्वजनिक बिदा दिएको छ । आज बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएको हो ।
त्यसकारण, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।
वि.सं.२०८० असोज २८ आइतवार ०७:२९ मा प्रकाशित