back
NMB ad

बैंकको ब्याजदर घट्नेभएसँगै सेयर बजारमा देखियो हरियाली

Kumari bank ad

काठमाडौं । आज असोज ३० गते मंगलबार सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम हुन पुगेको हो । बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह थपिदा शेयरबजार बढेको हो ।

मंगलबार सेयर बजारमा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८४ कम्पनीको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ ।

बजार बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक क्रमशः ०.२७, ०.५३ र १.२५ प्रतिशतले घटेका छन् भने फाइनान्स, बैंकिङ, र म्युचुअल फण्ड उपसूचक क्रमशः १.३०, १.१० र १.०६ प्रतिशतले बढेका छन् ।

सेयर बजारमा सुधार आउँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ । त्यस्तै सुपर माइ हाइड्रोपावरको ६.४५ प्रतिशत, हिमालयन लघुवित्तको ५.९९ प्रतिशत, प्रभु बैंक डिबेञ्चरको ५.८७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज ३० मंगलवार १५:२५ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...