back
NMB ad

बिफिनले घोषणा गर्यो लाभांश

Kumari bank ad

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले १४.७० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सोही बैठकले पाँचौं वार्षिक साधारणसभा   मंसिर २२ गते बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे  बोलाएको छ ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह बाट ५ जना सञ्चालकहरुको मनोनयन तथा निर्वाचन गर्नेछ ।

वि.सं.२०८० कात्तिक २० सोमवार १४:१५ मा प्रकाशित

You can share this post!

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३६

काठमाडौँ, ४ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३०

सुवास दर्नाल  सोलुखुम्बु, ४ असारः मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:४१

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा...

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२०

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा...