back
NMB ad

युवासंघ र दुर्गा प्रसाईलाई माइतीघरमा कार्यक्रम गर्न नदिने

Kumari bank ad

काठमाडौं । मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई केही घण्टाको समय दिइएको जानकारी दिए ।

दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या भएको बताए । ‘एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ’, उनले भने ।

वि.सं.२०८० मंसिर ४ सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो   

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो   

वि.सं.२०८१ असार ७ शुक्रवार १२:०८

काठमाडौँ, ७ असार : आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर...

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै   

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै   

वि.सं.२०८१ असार ७ शुक्रवार १२:०५

नेपालगन्ज, ७ असार : बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध...

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन   

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन   

वि.सं.२०८१ असार ७ शुक्रवार ११:५९

काठमाडौँ, ७ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप...

मुलुकको कुल सार्वजनिक ऋण २४ खर्बभन्दा बढी   

मुलुकको कुल सार्वजनिक ऋण २४ खर्बभन्दा बढी   

वि.सं.२०८१ असार ७ शुक्रवार ११:५२

काठमाडौँ, ७ असारः नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब...

सुनको भाउमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ असार ७ शुक्रवार १०:५०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी वृद्धि...

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब १९ करोड सङ्कलन    

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब १९ करोड सङ्कलन    

वि.सं.२०८१ असार ७ शुक्रवार १०:४४

काठमाडौँ, ७ जेठः गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व...