back

६ महिनादेखि फरार रहेका इमेज सहकारीका अध्यक्ष सम्पर्कमा आए, बचतकर्तालाई आफ्नो सम्पति हस्तान्तरण गर्न तयार

Kumari bank ad

पोखरा । ६ महिनादेखि फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीले सामाजिक सञ्जालमा लाइभ आउँदै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् ।

नेपालीले मंगलबार सामाजिक सञ्जालमा लाइभ आउँदै आफ्नो नाममा रहेको घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्न चाहेको बताएका हुन् । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन मेयर नेपालीले आग्रह गरेका छन् ।

‘सहकारीको समस्या बचतकर्ताहरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमती को नाममा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालय मा गई हस्तान्तरण गर्न को लागी चाहान्छु । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वालाहरुलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । 

वि.सं.२०८० मंसिर ५ मंगलवार १८:५९ मा प्रकाशित

You can share this post!

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:४८

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले...