काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ सूचिकृत भएको हो । कम्पनीले कार्तिक २१ गतेदेखि २४ गतेसम्म एफपिओ निष्काशन गरेको थियो । सूचीकृतपश्चात उक्त सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२ मा प्रकाशित