back

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । इसेवाले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशमा कुल १३० जना कर्मचारी माग गरेको हो ।

संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाले अनुसार कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १४ जना गरी कुल १३० जना कर्मचारी माग गरेको छ ।

१२ पास भएका उम्मेदवारहरुलाई आवेदन दिन प्रोत्साहित गरिने संस्थाले जनाएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले संस्थाको https://blog.esewa.com.np/career-opportunities-with-esewa/वेवसाईट मार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।

वि.सं.२०८० मंसिर १८ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...