back
NMB Ad

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

Royal Enfield Inside Page Banner

काठमाडौं । इसेवाले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशमा कुल १३० जना कर्मचारी माग गरेको हो ।

संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाले अनुसार कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १४ जना गरी कुल १३० जना कर्मचारी माग गरेको छ ।

१२ पास भएका उम्मेदवारहरुलाई आवेदन दिन प्रोत्साहित गरिने संस्थाले जनाएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले संस्थाको https://blog.esewa.com.np/career-opportunities-with-esewa/वेवसाईट मार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।

वि.सं.२०८० मंसिर १८ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...