back
NMB Ad

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १८ मङ्सिर : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

न्याय परिषद्को यही मङ्सिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो । सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो ।

वि.सं.२०८० मंसिर १८ सोमवार १४:१५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वि.सं.२०८१ फागुन ४ आइतवार १२:५५

वाग्लुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी   

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी   

वि.सं.२०८१ फागुन ४ आइतवार १२:४९

कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत...

कमलपोखरी खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो   

कमलपोखरी खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो   

वि.सं.२०८१ फागुन ४ आइतवार ११:३१

काठमाडौँ :  कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते...

पाथीभरा क्षेत्रमा हिमपात   

पाथीभरा क्षेत्रमा हिमपात   

वि.सं.२०८१ फागुन ४ आइतवार ११:२०

ताप्लेजुङ : गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ फागुन ४ आइतवार १०:५९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको...

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार १०:५०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ।...