back

माविलुङ्ग इनर्जीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । माविलुङ्ग इनर्जीले आईपीओ निष्काशन गर्ने भएको छ। सोही प्रस्तावसहित कम्पनीले मङ्सिर २१ गते साधारणसभा बोलाएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

त्यस्तै, सभामा कम्पनीको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, कम्पनीको आ।व। २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने , सञ्चालक समितिको सेवा सुविधा सम्बन्धमा निर्णय गर्ने, र कम्पनीको कार्ययोजना पारित गर्ने प्रस्तावहरु रहेका छन् छ।

वि.सं.२०८० मंसिर १९ मंगलवार १०:०८ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...