back
NMB ad

१९ औं वार्षिकोत्सवमा सानिमा बैंकद्वारा रक्तदान

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

आज मंसिर २१, बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

वि.सं.२०८१ असार ४ मंगलवार १२:३५

सानसाल्भाडोर (अमेरिका), ४ असार : मध्य अमेरिकामा भारी वर्षाका कारण...

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

वि.सं.२०८१ असार ४ मंगलवार १२:२६

भीष्मराज ओझा      काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र...

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८१ असार ४ मंगलवार १२:०८

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३६

काठमाडौँ, ४ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र...