back
NMB ad

प्रतिकित्ता २२० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर किन्ने अवसर, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रतिकित्ता न्यूनतम २२० रुपैयाँमा बिक्री गर्न लाएको जानकारी दिएको छ । यो कम्पनीको साधारण सेयरको दोश्रो बजारमा मूल्य प्रतिकित्ता ७०० रुपैंयाको हाराहारीमा छ ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, फर्म वा कम्पनी, संघसंस्थाहरुले मंसिर २८ गतेसम्म आफूले किन्न चाहेको दररेटसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ ।

कम्पनीको सेयर बिक्री तथा निश्कासनमा प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्दै आएको छ । इच्छुकले एनआईसी एशिया क्यापिटलको काठमाडौंस्थित मुख्य कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ।

सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५००० कित्ताका लागि आवेदन दिनुपर्ने तथा अधिकतम सबै कित्तासम्मका लागि समेत आवेदन दिन सकिने जनाइएको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १०:१६ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...