back

प्रतिकित्ता २२० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर किन्ने अवसर, कति दिने आवेदन ?

Nepal Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रतिकित्ता न्यूनतम २२० रुपैयाँमा बिक्री गर्न लाएको जानकारी दिएको छ । यो कम्पनीको साधारण सेयरको दोश्रो बजारमा मूल्य प्रतिकित्ता ७०० रुपैंयाको हाराहारीमा छ ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, फर्म वा कम्पनी, संघसंस्थाहरुले मंसिर २८ गतेसम्म आफूले किन्न चाहेको दररेटसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ ।

कम्पनीको सेयर बिक्री तथा निश्कासनमा प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्दै आएको छ । इच्छुकले एनआईसी एशिया क्यापिटलको काठमाडौंस्थित मुख्य कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ।

सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५००० कित्ताका लागि आवेदन दिनुपर्ने तथा अधिकतम सबै कित्तासम्मका लागि समेत आवेदन दिन सकिने जनाइएको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १०:१६ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...