back
NMB Ad

लष्ट होराइजन जंगल रिसोर्टले आईपीओ निष्कासन गर्ने

Royal Enfield Inside Page Banner

काठमाडौं । लष्ट होराइजन जंगल रिसोर्टले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावलगायतका अन्य प्रस्तावहरु पारित गर्न पुस १३ गते प्रथम वार्षिक साधारणसभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ ।

सभाले सञ्चालक समितिको निर्वाचन, गत आर्थिक वर्ष २०७०/०८० को वित्तीय विवरण तथा लेखापरीक्षको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब तथा चालू आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्तावहरु छलफल गरि पारित गर्ने छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ २१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

झिनो अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

झिनो अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ २१ सोमवार १५:०६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल

वि.सं.२०८१ माघ २१ सोमवार १४:४७

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनआइएमबी एस...

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री

वि.सं.२०८१ माघ २१ सोमवार १४:३७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम...

गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

वि.सं.२०८१ माघ २१ सोमवार १३:५०

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण...

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता   

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता   

वि.सं.२०८१ माघ २१ सोमवार १३:३०

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको...