back
NMB Ad

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

Royal Enfield Inside Page Banner

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

यसैगरी, कम्पनीले सेयर संरचना अनुपात ७०ः३० (संस्थापक र सर्वसाधारण) कायम गर्ने उद्देश्यले नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन(एफपीओ) सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा सञ्चालन प्रयाजनार्थ बुक क्लोजभन्दा अगावै उक्त सेयर समायोजन भए समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने जानकारी दिएको छ।

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याजदर कति ?

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याजदर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १०:५०

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्र...

फेरि उकालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि उकालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १०:४०

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ ।...

तरकारी र फलफूलको मूल्य निर्धारण   

तरकारी र फलफूलको मूल्य निर्धारण   

वि.सं.२०८१ माघ ९ बुधवार १०:३१

काठमाडौँ : कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि...

चिसो बढेपछि शैक्षिक संस्था बन्द   

चिसो बढेपछि शैक्षिक संस्था बन्द   

वि.सं.२०८१ माघ ९ बुधवार १०:२६

खजुरा (बाँके) :  चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ 

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ 

वि.सं.२०८१ माघ ९ बुधवार ०६:५८

म्याग्दी : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ ९ बुधवार ०६:४३

काठमाडौं । आज माघ ९ गते, बुधबार, नेपाल लाइफ इन्स्योरेन्सको...