काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करप्रयोजनसमेत) वितगरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५ मा प्रकाशित