back

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

Kumari bank ad

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करप्रयोजनसमेत) वितगरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५ मा प्रकाशित

You can share this post!

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग   

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग   

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:०३

काठमाडौँ : सहकारीमाथि अनुगमन र नियन्त्रण प्रभावकारी बनाउन निजामति सङ्गठनले...

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ   

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ   

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:५५

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार...

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...