back
NMB ad

एक दिनपनि टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

Kumari bank ad

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार बन्द भएको शेयरबजारमा सोमबार भने निक्कै नै उतारचढावका बीच गिरावट आएको छ ।

उक्त दिन बजार १५.४० अंकले घटेरर १९४८ को विन्दुमा कायम हुन पुगेको हो । आज नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ४६ करोड ९८ लाख ५१७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड ७७ लाख ४३ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ४ वटा वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।

वि.सं.२०८० मंसिर २५ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...