काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार २७.७५ अंकले बढेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको २९५ कम्पनीको १ करोड ७१ करोड ६६ लाख ४६५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै १० वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।
वि.सं.२०८० पुस १ आइतवार १५:२० मा प्रकाशित