back
NMB ad

नेपाल ल्यूब आयलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । नेपाल ल्यूब आयल लिमीटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी जम्मा ३० प्रतिशत लाभांश घोषणा गरेको हो।

लाभांश घोषणासँगै कम्पनीले आफ्नो ३२ औं वार्षिक साधारणसभा समेत बोलाएको छ । जसअनुसार पुस २५ गते बिहान ११ः३० बजे ललितपुरस्थित याक प्यालेसमा साधारणसभा बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस ९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गरेको लाभांश पाउन सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० पुस २ सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...