काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १७ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० पुस २ सोमवार १०:४४ मा प्रकाशित