back
NMB ad

हाथवे इन्भेष्टमेन्टद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्तावसहित आगामी वार्षिक साधारणसभा समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरिएको बताएको छ । कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभा पुस २६ गते बिहीबारका दिन १० बजे बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभा.श प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

वि.सं.२०८० पुस ३ मंगलवार १०:०८ मा प्रकाशित

You can share this post!

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...