back
NMB ad

कालिञ्चोक दर्शन लिमिटेडले लाभांश नदिने

Kumari bank ad

काठमाडौं । कालिञ्चोक दर्शन लिमीटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश बिना नै नवौं वार्षिक साधारणसभा बोलाएको हो ।

सभा पुस २६ गते काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।साधारणसभामा संस्थापक र सर्वसाधारण सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन हुनेछ ।

कम्पनीले आफ्नो एजीएममा थप लगानी जुटाउनका लागि हकप्रदको विषय समेत छलफलमा ल्याउनेछ । तर, हकप्रद वा थप पूँजी निर्माणको अन्य कुनै विकल्पको विषयमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल भई पारित गर्ने एजेण्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ पुस १२ गते बुक क्लोज गर्ने भ्रएको छ । यसर्थ कम्पनीको साधारण सभामा भाग लिन पुस ११ गतेसम्म सेयरधनी भइसक्नुपर्नेछ ।

वि.सं.२०८० पुस ३ मंगलवार १०:१४ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...