काठमाडौं । हिमालयन बैंकले लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, सो बैठकले २०८९/८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।
वि.सं.२०८० पुस ४ बुधवार १०:२९ मा प्रकाशित