काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु), यूनिलिभर नेपाल, हिमालयन डिस्टीलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएएन एन्फ्राएक्स्ट्रक्चर, लिवट्री इनर्जी, यूनाइटेड इदिमार्दी, बलेफी हाइड्रोपावरसहित १५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०८० पुस ४ बुधवार १५:०५ मा प्रकाशित