back
NMB ad

बुधबार सूचिकृत भएको तीन कम्पनीको आईपीओ, कुनको कतिमा भयो कारोबार ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वेयर हाउजिङको सेयर कारोबार सुरु भएको छ । तीन वटै कम्पनीको आईपीओ बुधबार नेपसेमा सूचिकृत भएको हो ।

बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा भिजन लुम्बिनीको पहिलो कारोबार प्रतिकित्ता ३६५. ३० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

चिरख्वा हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा खुला भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १००.०१ रुपैयाँदेखि ३००.०३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।

यसैगरी, नेपाल वेयर हाउजिङ कम्पनीको बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता २०८.८० रुपैयाँमा कारोबार खुला भएको छ । यसको कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९३.०४ रुपैयाँदेखि २७९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो

वि.सं.२०८० पुस ५ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...