काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा पुस २७ गते बिहान साढे १० बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्छन् ।
वि.सं.२०८० पुस ५ बिहीवार ११:५४ मा प्रकाशित