काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.५० अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, ङादी ग्रुप पावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०८० पुस २५ बुधवार १५:०९ मा प्रकाशित