back
NMB ad

लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले काठमाडौं थापागाँउमा रहेको बानेश्वर ब्यांक्वेटमा आगामी माघ २५ गते बिहान ११ बजे सभा डाकेको हो ।

सभामा गत आर्थिक वर्षका लागि चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव रहेको छ ।

यस्तै सभामाले रिक्त स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्नेछ । यसैगरी, सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ माघ १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांस प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८० पुस २७ शुक्रवार १०:४६ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...