back
NMB ad

हिमालयन लाइफले व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट दिने

Kumari bank ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ।

कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेखहरु माघ २ गतेदेखि १५ गतेसम्म नवीकरणरपुर्नजागरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो।

कम्पनीले ३ वर्षसम्म व्यतीत भएका बीमालेख नवीकरणमा १०० प्रतिशत, ३ वर्षदेखि माथि ५ वर्षसम्म ५० प्रतिशत र ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जुनसुकै अवधिका लागि २५ प्रतिशत ब्याजछुटको व्यवस्था गरेको छ ।

कम्पनीले व्यतीत बीमालेख पुनर्जागरण गर्दा कम्पनीले दिएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान हुने जनाएको छ।

त्यस्तै, कम्पनीबाट ब्याज छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु बीमालेख नवीकरण भएको दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमअनुसार सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याजबापतको रकम कम्पनीबाट कट्टा गरिनेछ।

वि.सं.२०८० माघ २ मंगलवार ११:१२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...