back
NMB ad

प्रतिकित्ता ११३ रुपैंयामा माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।बैंकको संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलमा आईपुग्ने गरी आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर बोलकबोलका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्या खरिदका लागि आवेदन पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले माघ १५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

वि.सं.२०८० माघ ५ शुक्रवार १०:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...