back
NMB ad

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस नगद कति ?

Kumari bank ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरेर कुल १०.८०१३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

वि.सं.२०८० माघ ५ शुक्रवार १२:२८ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:२४

काठमाडौँ, ९ जेठः इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले...

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:१३

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई...

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १०:४६

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:३३

काठमाडौँ, ९ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:२०

काठमाडौँ, ९ जेठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी...