काठमाण्डौ । सानिमा जिआई इन्स्योरेन्स लिमीटेडले पनि लगानीकर्तालाई निराश बनाएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८० माघ ११ बिहीवार १०:२६ मा प्रकाशित