back
NMB Ad

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ३.९४ अंकले घटेर २०८४ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६७ लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १९ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अरुण काबेली पावरको ९ करोड १८ लाख ५ हजार रुपैयाँ, अपी पावर कम्पनीको ९ करोड ८ लाख २९ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ७ करोड ७४ लाख १्र३ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० माघ ११ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

११ जिल्लाबाट १७ अर्बभन्दा बढीको अवैध कारोबार गर्ने २१ जना पक्राउ

११ जिल्लाबाट १७ अर्बभन्दा बढीको अवैध कारोबार गर्ने २१ जना पक्राउ

वि.सं.२०८२ वैशाख १५ सोमवार १७:१७

काठमाडौं : देशभर ११ जिल्लामा फैलिएको ठूलो अवैध वित्तीय कारोबार...

थप ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ग्रिन भेन्चर्स लिमिटेडको...

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४६

काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:१८

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...