काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.८८ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ । सेयर बजार निरन्तर तीनदेखि दिन उकालो यात्रामा लागेको हो
आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८० माघ १६ मंगलवार १५:१८ मा प्रकाशित