back
NMB ad

अपर तामाकोशीको सेयर भोली बाँडफाँड हुने

Kumari bank ad

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको अन्तिम बाँडफाँड बिहीबार हुने भएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र गत माघ ५ गते खोलिएको थियो ।

करिब १२ दिन पहिले नै बोलपत्र खोलिएको भएता पनि सबै बोलपत्रलाई कम्प्युटर प्रणालीमा राख्नु पर्ने भएकोले बिहीबारसम्म अन्तिम बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार यससम्बन्धि सम्पूर्ण कार्य आज साँझसम्म सकिनेछ । अन्तिम बाँडफाँडमा कट अफ मूल्य १४६ हुने तर १४६ मा हालेका सबैले भने सेयर नपाउने बिक्री प्रबन्धकले जानकारी दिएको छ । बोलपत्रमा १४७ रुपैयाँ सम्म आबेदन हालेका सबैले सेयर पाउने छन् ।

कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बोलकबोलमार्फत बिक्रीमा राखिएको थियो ।

वि.सं.२०८० माघ १७ बुधवार १७:१४ मा प्रकाशित

You can share this post!

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...