back
NMB ad

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उछाल आएएको छ । यसअवधिमा खुद नाफा १८८.०७ प्रतिशतले बढेर १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ९१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू १ करोड ७४ लाख ४ हजार रुपैयाँ ऋणात्मक थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।

वि.सं.२०८० माघ २५ बिहीवार १०:१८ मा प्रकाशित

You can share this post!

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...