back
NMB ad

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा विहान १० बजे बोलाएको हो।

कम्पनीले यस लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छ । कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित नाफा, नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक समूहबाट एक महिलासकित चार जना र सर्वसाधारण समूहबाट दुई जना प्रतिनिधित्व हुने गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ यस कम्पनीले फागुन १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० माघ २५ बिहीवार ११:५९ मा प्रकाशित

You can share this post!

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:२६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...