back
NMB Ad

धौलागिरी लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

Royal Enfield Inside Page Banner

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा आगामी चैत १ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि आगामी फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

वि.सं.२०८० फागुन १ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

वि.सं.२०८१ माघ ३० बुधवार १३:२२

काठमाडौँ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा...

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

वि.सं.२०८१ माघ ३० बुधवार १३:१५

काठमाडौँ : जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको...

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

वि.सं.२०८१ माघ ३० बुधवार ११:४७

टोकियो :  जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति...

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वि.सं.२०८१ माघ ३० बुधवार ११:३३

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर तोकेका छन्...

तरकारी र फलफूलको मूल्य निर्धारण   

तरकारी र फलफूलको मूल्य निर्धारण   

वि.सं.२०८१ माघ ३० बुधवार ११:०९

काठमाडौँ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार ११:००

काठमाडौं : समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा...