back
NMB Ad

डिजेल, पेट्रोलको मूल्य बढ्यो, अब प्रतिलिटर कुनको कति ?    

Royal Enfield Inside Page Banner

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले बिहीबार  राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल,मटिटेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।

वि.सं.२०८० फागुन ४ शुक्रवार ०६:१८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८१ फागुन ३ शनिवार ०७:०३

भक्तपुर : आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस...

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना   

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:५८

काठमाडौँ : आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

यस्तो छ विदेशी मुद्राको विनिमयदर   

यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:५४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने   

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:४९

काठमाडौँ :नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने...

आज ३ फाल्गुण २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज ३ फाल्गुण २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:४४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:०४

जेरुसेलम : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता...