back
NMB Ad

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ   

Royal Enfield Inside Page Banner

काठमाडौँ, ११ फागुन : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो ।

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो ।

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:१७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०४

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको...

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:५७

ध्रुवसागर शर्मा    गलेश्वर (म्याग्दी) : हिउँदको समय सकिन अब करिब...

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ फागुन १ बिहीवार १६:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:३५

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल...

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन १ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन १ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...