back
NMB ad

नेप्सेमा थपियो ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सात कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा यस साता अर्थात फागुन १३ गतेदेखि १८ गतेसम्म १ करोड ८१ लाख कित्ताबढी सेयर सूचिकृत भएको हो ।

नेप्सेमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, शिभम् सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता, राधि जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता, हाथवे इन्भेष्ट कम्पनीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता, सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता गरी जम्मा १ करोड ८१ लाख ३४ हजार ७४३.२४ कित्ता सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् यी सबै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

वि.सं.२०८० फागुन १८ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...