काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमएका छन् । कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । त्यसैगरी एनआइसी एशिया ग्रोथ फण्डको ८.४५ प्रतिशत, सिवाईसी लघुवित्तको ७.८० प्रतिशत, बोतलर्स नेपाल (बालाजु) को ५.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० फागुन २० आइतवार १५:१३ मा प्रकाशित