back
NMB Ad

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

Royal Enfield Inside Page Banner

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिक मूल्य ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तमको मूल्य १० प्रतिशत बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।

एक दिनमा १० प्रतिशतसम्म मात्रै मूल्य घटबढ हुन सक्ने व्यवस्था छ । जसकारण मंगलबारका लागि कम्पनीको मूल्य ६११ रुपैयाँ ६० पैसा नै हुनेछ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको छ ।

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

वि.सं.२०८१ माघ २७ आइतवार १७:५८

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?   

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?   

वि.सं.२०८१ माघ २७ आइतवार १७:५३

काठमाडौँ, २७ माघ : राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ २७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १३:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आइसिसि...

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

वि.सं.२०८१ माघ २७ आइतवार १३:३१

ढोरपाटन (बागलुङ) : जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट...

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ माघ २७ आइतवार १२:४६

काठमाडौं । स्वाभिमान लघुवित्तको कम्पनी सचिवमा कृष्णराज चौधरी पुनः नियुक्त...