काठमाडौँ । आज चैत १३ गते सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार १०.१४ अंकले बढेर २०४१ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८० चैत १३ मंगलवार १५:१९ मा प्रकाशित