काठमाडौं । आज चैत १३ गते सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार १०.१४ अंकले बढेर २०४१ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपनल लघुवित्तको ९.४३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.७३ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० चैत १३ मंगलवार १५:१२ मा प्रकाशित