back
NMB ad

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सकरात्मक सर्किट, प्रतिकित्ता मूल्य कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । दोश्रो बजारमा कारोबार सुरु भएको छैठौं दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्वोत्तमको सेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता १० प्रतिशत अर्थात ८९ रुपैंया ५० पैसाले बढेर ९८४.६० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, हिमालयन ८०–२० को ९.९३ प्रतिशत, र इष्टर्न हाइड्रोपावरको ७.२४ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ५.२२ प्रतिशत, बलेफी हाइड्रोपावर ४.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०८० चैत १४ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...