back
NMB Ad
Ncell Banner Ad

मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १८ चैतः अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ ।

वि.सं.२०८० चैत १८ आइतवार १६:३६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

वि.सं.२०८१ कात्तिक २० मंगलवार २०:१५

काठमाडौँ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले...

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

वि.सं.२०८१ कात्तिक २० मंगलवार १९:२१

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी...

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

वि.सं.२०८१ कात्तिक २० मंगलवार १८:५५

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:५०

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप...

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:४४

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड...

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:४७

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी...