काठमाडौं । आज चैत २८ गते बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार बजार १०.७१ अंकले घटेरर २०२५ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९.६९ प्रतिशतले बढेको हो ।
त्यसैगरी, खानीखोला हाइड्रोपावरको ८.२६ प्रतिशत, गुराँस लघुवित्तको ७.७३ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६.८३ प्रतिशत, पोखरा फाइनान्सको ६.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० चैत २८ बुधवार १५:१४ मा प्रकाशित