back
NMB ad

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ । उक्त दिन सुनको भाउ प्रतितोला ३०० रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार
२०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैंयाले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८ मा प्रकाशित

You can share this post!

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द हुने   

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द हुने   

वि.सं.२०८१ असार ३ सोमवार १४:३१

काठमाडौँ, ३ असार : मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा...

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

वि.सं.२०८१ असार ३ सोमवार १३:४३

काठमाडौँ । उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित सैनिक...

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

वि.सं.२०८१ असार ३ सोमवार १३:३७

खोटाङ, ३ असार : खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा...

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ असार ३ सोमवार १३:२९

काठमाडौँ, ३ असार : यही असार ६ गतेसम्म देशका मध्य...

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन   

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन   

वि.सं.२०८१ असार ३ सोमवार १३:२४

काठमाडौँ, ३ असार : विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको...

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

वि.सं.२०८१ असार ३ सोमवार १२:५१

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक...